कम्बोडियामा फसेका १२ नेपालीको उद्धार, ठगी गिरोहबाट बचाइ स्वदेश फिर्ता
मङ्लबार चैत्र १७, २०८२
विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका १२ जना नेपालीलाई अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोबाट उद्धार गरी स्वदेश फर्काइएको छ।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग …