रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु
शुक्रबार पुस २७, २०८०
प्युठान।रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर…