ठग जोगाउन सेटिङ्ग : आयोगका अध्यक्ष र आँखा चिम्लिने डिआईजीलाई होला त कारबाही ?
आइतवार भदौ १९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर प्रहरीबाट फुत्किएका ठगी मुद्दाका एक आरोपीलाई प्रहरीले राती पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्र…