सुर्नया गाउँपालिका उपप्रमुख मन्जु बोहराबाट दोहोरो गाडी भाडा असुल गरिने, ५० हजार फिर्ता गर्नुपर्ने
शुक्रबार जेष्ठ ३०, २०८२
काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका उपप्रमुखले दोहोरो गाडी भाडा बापत लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ।
प्राप्त जानकारी अनुसार, उपप्रमुख मन्जु बोहराले विभिन्न मितिमा दोहोरो सुविधाका रुपमा गा…