बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
सोमवार जेष्ठ २६, २०८२
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्…