कानुनी बाटो खुला भएसँगै अब लुम्बिनीमा विद्युतीय बस सञ्चालनमा आउने
बिहिबार बैशाख १४, २०८०
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दु…