अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध
बिहिबार फाल्गुन १२, २०७८
सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बने…