अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित
मङ्लबार बैशाख २७, २०७९
अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ। स…