बसमा बम विष्फोट गराएको आइएसको दाबी
आइतवार बैशाख १८, २०७९
१८ बैशाख इस्लामिक स्टेट्स (आइएस) समूहले आइतवार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ ।हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्ता…