उत्तर कोरियाद्वारा आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष
मङ्लबार बैशाख १३, २०७९
उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन…