चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७
शुक्रबार बैशाख १६, २०७९
१६ बैशाख चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ …