पोखरामा जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
आइतवार माघ १, २०७९
काठमाडौँ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरि…