१११ जना कर्मचारीको सरुवा, काे कहाँ पुगे ? (सूचिसहित)
मङ्लबार भदौ ४, २०८१
काठमाडाैं । कर्णालीमा एकै पटक व्यापक मात्रामा कर्मचारीको सरुवा गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योज…