ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न लेखा समितिको निर्देशन
शुक्रबार भदौ २२, २०८०
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न निर्देशन दिएको छ ।
ज्येष्ठ सदस्य विक्रमसिंह धामीको अध्यक्षतामा बसेको सार्वजनिक…