इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद
सोमवार अशोज २९, २०८०
काठमाडौँ । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्री नारायणप्रकाश …