वरिष्ठ उपाध्यक्ष रविन्द्र र महामन्त्री शमशेर सम्पर्कविहीन : जमानी वकिललाई ५०–५० हजार जरिवाना
बिहिबार जेष्ठ २२, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हालसम्म सम्पर्कविहीन छन् ।
अदालतमा मुद्दा चलिरहेको अवस्थामा हाजिरी जमानीमा छुटेका…