दीपावली नजिकिएसँगै झिलिमिली बत्ती तथा माटोको दियोको विक्री बढ्यो
आइतवार कार्तिक १९, २०८०
जनकपुरधाम । दीपावली नजिकिएसँगै झिलिमिली बत्तिको विक्री बढेको छ । अहिले जनकपुरधाम बजारमा दुई सयदेखि २ हजार ५ सयसम्मका झिलिमिली बत्तीको बिक्री वितरण भइरहेको छ ।
होलसेल बिक्री गर्दै आएको कृष्…