शुक्रबारदेखि सञ्चालन हुँदै सराङकोटसम्मको केबलकार
बुधबार फाल्गुन ४, २०७८
पोखराको फेवाताल किनारबाट सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदी…