मजदुर बालबालिकालाई अनौपचारिक कक्षा
मङ्लबार बैशाख ६, २०७९
कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ । नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल मजुदरलाई लक्ष्य गरी तीनमहिने कक्षा सञ्चालन गरिए…