अब एसइई परीक्षामा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने
शुक्रबार पुस ६, २०८०
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ ।
नेशनल प्याप्सन भक्तपुर…