राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
आइतवार माघ २०, २०८१
काठमाडौँ, २० माघ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुस…