युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ: जेलेन्स्की
सोमवार चैत्र १४, २०७८
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ। “हाम्रो लक्ष्य स्पष्ट शान्ति र ह…