एमालेको चुनाव केन्द्रित केन्द्रीय कमिटीको बैठक आज बस्दै
बुधबार चैत्र ९, २०७८
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्ने एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ्गले जानकारी द…