चुनावका लागि माओवादीले बनायो २८ कमाण्ड: कुन जिल्ला कुन कमाण्डमा ?
बिहिबार चैत्र ३, २०७८
स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका नेता परिचालन गर्ने रणनीति बनाएको छ। सो पार्टीले चुनावी रणनीति, गठबन्धन आदिको निर्णय गर्ने अख्तियारी दिएर देशभर २८ वटा कमान्ड गठन ग…