काब्रेमा क्षयिकरण हुँदै एमाले: युवासंघका संयोजक सहितका युवाले रोजे माओवादी !
सोमवार फाल्गुन ३०, २०७८
नेकपा एमाले दोलखा निकट राष्ट्रिय युवा संघ नेपाल बैतेश्वर गाउँपालिका वडा नं ५ का संयोजक कृष्ण खड्का लगायतका युवाहरु नेकपा माओवादी (केन्द्र) मा समाहित भएका छन् । संयोजक खड्का सहित सन्दिप लामिछाने, र…