एमसीसीले समाजवादी दुई ध्रुव: माधव र झलनाथक्लो टकराव !
आइतवार फाल्गुन ८, २०७८
एमसीसी संसद्मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ । पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय ‘बचकना’ भएको बताएका …