सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले साउन १८ मा विश्वासको मत लिने
बुधबार साउन १६, २०८१
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ विश्वासको मत लिने भएका छन्।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका…