एमाले बागमतीको अधिवेशनमा निर्वाचनमै जाने नेताहरुको तयारी
मङ्लबार अशोज ९, २०८०
नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशनको बन्दसत्र मंगलबार बिहानदेखि सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सोमबार अधिवेशन उद्घाटन गरिएपछि नयाँ नेतृत्वका लागि बन्दसत्र सुरु भएको हो।
बन्दसत्र प्र…