बढुवा भएका २ जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार चैत्र ८, २०८१
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दर…