सेनाका हुद्दा मन्दिरको छेउमै झुण्डिएको अवस्थामा भेटिए
सोमवार अशोज ३१, २०७९
नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्…