३२ जना एसएसपीले एकैपटक लगाए दर्ज्यानी चिह्न [सुचीसहित]
बिहिबार साउन ५, २०७९
पदोन्नती भएका ३२ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) ले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले ३२ एसएसपीसहित ३७ जना प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
…