किसानलाई चैतेधान भित्र्याउने चटारो
बुधबार साउन १६, २०८१
काठमाडाैं । प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ ।
“तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र…