पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध
मङ्लबार साउन १५, २०८१
काठमाडाैं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले स…