आज आमाको मुख हेर्ने दिनः अन्धाअन्धीमा भक्तजनको घुइँचो
शनिबार बैशाख १७, २०७९
वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको एतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा …