अमरगढीमा एमालेद्वारा श्रीमान मेयर, श्रीमती उपमेयरमा सिफारिस
बुधबार बैशाख ७, २०७९
आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम …