शाहले छाडे चन्द्रागिरि हिल्स: नयाँ महाप्रबन्धकमा सञ्जीव थापा
सोमवार चैत्र २८, २०७८
चन्द्रागिरि हिल्स लिमिटेडमा नयाँ महाप्रबन्धक नियुक्त भएका छन्। यही चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको ३२औँ बैठकले महाप्रबन्धक अभिषेक विक्रम शाहले दिएको राजीनामा स्वीकृत गर्दै सञ्जीव थापालाई…