क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता
बुधबार फाल्गुन २८, २०८१
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ ।
क्यानले ए, बि, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडी…