बार्सिलोना २७ औँ पटक बन्यो ला लिगा च्याम्पियन
सोमवार जेष्ठ १, २०८०
स्पेनिस फुटबल क्लब बार्सिलोना यस सिजनको ला लिगा उपाधि जित्न सफल भएको छ । इस्पानयोल क्लबसँग आइतबार राति २ का विरुद्ध ४ गोल गरेसँगै चार खेलअगावै बार्सिलोना सन् २०२२–२०२३ सिजनको ला लिगा च्याम्पियन बन…