वामपन्थी नेता दिनेश गुणवर्देना बने श्रीलंकाको नयाँ प्रधानमन्त्री
शुक्रबार साउन ६, २०७९
श्रीलंकामा दिनेश गुणवर्देनाले नयाँ प्रधानमन्त्रीको सपथ लिएका छन्। राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
उनले आजै पद तथा गोपनियताको सपथ लि…