अमेरिकाले ‘विकृत सूचना’ फैलायो- चीन
सोमवार फाल्गुन ३०, २०७८
बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ।विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने: “अमेरि…