नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या
मङ्लबार चैत्र ८, २०७८
८ चैत नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती…