बुधबार, फाल्गुन ६, २०८२

ब्लग

कान्तिपथ


ऐतिहासिक बेथान मोर्चा : जनयुद्धको पहिलो पूर्ण सफल कारबाही !

अर्जुन मल्ल । नेपाली जनयुद्धमा ०५३ पुस १९ गते भएको बेथान प्रहरीचौकी आक्रमणको ऐतिहासिक महत्र्व छ । किनभने ०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिनदेखि बेथान चौकी कब्जाभन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा (माओवादी)ले कुनै पनि सशस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन । फागुन…

कान्तिपथ


सधै हेवीवेट उम्मेदवार छान्ने काठमाडौँ २ ओनसरी घर्ति कुर्दै !

नेकपा माओवादी केन्द्रले यसपटक काठमाडौं उपत्यकामा ६ वटा निर्वाचन क्षेत्र (काठमाडौँ १० मा एकल प्रतिष्पर्धा) पाएको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादीले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती मगरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घर्ती दुई पटक समानुपातिक सांसद बनिसकेकी थिइन्। यसपटक उ…

कान्तिपथ


राष्ट्रपतिले राजाको सिको गर्न खोजिन

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बृहत् नागरिक आन्दोलनले विरोध गरेको छ। संसद्‌ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्ने राष्ट्रपतिको कदम संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन भएको पनि आन्दोलनले उल्लेख गरेको छ। वृहत् नागरिक आन्दोलनका तर्फबाट बुधबार …

कान्तिपथ


सम्पादकीय : राष्ट्रपतिको ‘कू’ विगत कै अधिनायकवादलाई काखी च्याप्ने दुस्साहस !

राष्ट्रपतिले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । मुलुकको संविधानले निर्दिष्ट गरेको कर्तव्य पालना नगर्ने राष्ट्रपतिलाई …

कान्तिपथ


सर्वोच्च नेता तेङ स्यायोपिङको जन्मदिन भव्यताका साथ् मनाउदै चिनियाँ जनता

जोसेफिन मा । यो साता तेङ स्यायोपिङ जन्मेको ११८ वर्ष पुग्दैछ। त्यसैले यी दिवंगत सर्वोच्च नेताको सम्झनामा चीनमा भावुकता व्याप्त छ। जबकि उनी बितेको २५ वर्ष बितिसक्यो। आधुनिक चीनको ‘आर्किटेक्ट’ मानिने तेङलाई सुधारवादी कार्यक्रमको जस दिने गरिन्छ। जुन कार्यक्रमले चीनलाई एक्लो र पछौटे राज्यबाट विश्व…

कान्तिपथ


जनार्दन शर्मा: देउवा, दाहाल र राणाको वित्तिय गठबन्धनका ‘भू:उपग्रह’ !

विनोद घिमिरे । सभामुख अग्नी सापकोटाद्वारा गठित संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्माबाट कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि हुन नसकेको निष्कर्ष दियो । यो निष्कर्षलाई कतिपयले शर्मालाई चोख्याएको अर्थमा बुझेका छन् । कतिपयले एमालेले अर्थमन्त्रीसँग ‘हटकेक’ एम. अधिकारी साटेको …

कान्तिपथ


व्यर्थ छन् ती !

जब तिमीलेअहोरात्र, अविरल, अविश्रान्तश्रम गर्दा पनिएक छाक माड तिम्रा पेटमा पर्दैन भने ?निमिष भरमा तिम्रा ओधानका आगो निभ्छ भने ?तिमीले बुझ्नुपर्छ ,तिमीले यो जान्नुपर्छ ,तिमीले गरेका ती श्रमहरु व्यर्थ छन् !तिमीले गरेका ती श्रमहरु आफ्ना लागि हैनन् !जब तिमीसँगघाम, पानी र बादल छेक्नतिम्रा आफ्नै एक झुप…

कान्तिपथ


हृदयका कुरा : भावना शाह

मलाई लाग्छ सोचेको सबै कुरा पूरा भएनन भनेर दुख मनाउ गर्न जरुरी छैन, ती अधुरा कुरामा त जिन्दगी जिउनुको मजा छ। ती छुटेका कुरा आझ पनि सम्झी रहदा मन धक्क फुलेर आउँछ । आज पनि ति दृश्यचित्र र भावहरू बतासमा माकुराको जालो हल्लिए झैँ हल्लिइरहन्छन। यहाँ धेरै लाई आफ्नो अतित मेटाउनु छ तर मलाई मेरो बाँक…

कान्तिपथ


बाँदर मैत्री पालिका घोषणा किन नगर्ने ?

नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यालय सम्हालेको धेरै भएको छैन। जनताहरु मतपरिणाम पछि के कस्ता योजनाहरु ल्याउछन् भनेर सुन्न तल्लिन थिए। जुन स्वाभाविक पनि हो, कहिँ मेयरहरु आफै पानि मुहान सम्म पुगेर ढुङ्गा बोकिरहेका छन् भने कतै फोहोर व्यवस्थापन र भौतिक पूर्वाधार विकासमा रातदिन नभनी खटिरहेका छन।…

कान्तिपथ


एमसीसी अर्थात सार्वभौमिकता विरुद्धको लगानी: हरि कार्की

आम जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एम.सी.सी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित सम्सदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द प्रशान्त रणनितिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरुले रोक्न सकेनौँ । संसदको अंक गणि…

कान्तिपथ


संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहयोगको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो ।संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्…

कान्तिपथ


अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ (सिद्धान्त तथा नीतिको परिचयसहित) लोकार्पण गरिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा पुस्तक लोकार्पण गरे। केसीले पुस्तक निकाल्नेबारे आफुले यसअघि थाहा नपाएक…

कान्तिपथ


चोलेन्द्रलाई जोगाउनु पर्छ भन्ने छैन: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्। आज आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन्। उनले बैठकमा भीम रावल, घनश्याम भु…

कान्तिपथ


खै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार ?

स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको विषय अहिले चर्चामा छ । सबैभन्दा बढी चासो र बहसको केन्द्रमा स्थानीय तहको निर्वाचन देखिन्छ । नेपालको संविधानमा रहेको व्यवस्था तथा स्थानीय तहको निर्वाचन सम्बन्धी कानूनमा रहेको व्यवस्था एकापसमा मेल नखाएकोले सबैले आ-आफ्नो अनुकूलताको आधारमा यसको …

कान्तिपथ


विद्यार्थी संगठन विघटन गरौं

नेपाली विद्यार्थी आन्दोलनको शुरूआत प्रारम्भिक शिक्षा प्राप्तिको चेतनासँगै भएको हो । राणाकालमा शिक्षाको उज्यालोबाट वञ्चित जनता शिक्षा आर्जनका लागि भारतको बनारसमा गएर औपचारिक रूपमा अध्ययन गर्ने क्रममा वि.सं. १९८१ मा बनारसमा संस्कृत पढ्ने नेपाली विद्यार्थीले ‘नेपाली छात्र संघ’ गठन गरेर विद्यार्थी आ…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत