जेनजी आन्दोलनमा कोटेश्वर प्रभागका प्रहरी हत्या आरोपमा एक युवक पक्राउ
शुक्रबार अशोज १७, २०८२
काठमाडौं, असोज १७ – हालैको जेन जी आन्दोलनका क्रममा राजधानीमा भएको झडपका क्रममा प्रहरी सहायक हवलदार अमृत गुरुङको मृत्यु भएको प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली जि…