तस्कर चेतेनन् : आज एक किलो सुन समातियो !
मङ्लबार भदौ २६, २०८०
६० किलाे सुन तस्करी प्रकरणकाे अनुसन्धान जारी रहेकै बेला पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करी राेकिएकाे छैन ।
प्रहरीले विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेकाे छ । जिल्ला प्रहरी परि…