सन्दीप लामिछाने विरूद्धको मुद्दामा आजदेखि सुनुवाइ
आइतवार भदौ १०, २०८०
नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्त…