एयरपोर्टको सिसिटिभी मलहोत्राको मुट्ठीमा !
सोमवार साउन ८, २०८०
त्रिभुवन विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) मा आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको…