अख्तियारका आयुक्त जयबहादुर चन्दको म्युजिक भिडियो सार्वजनिक
बिहिबार जेष्ठ १८, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।
गायिका मेलिना राईको स्वर रहेको राष्ट्रि…