गाउँमा बर्थिङ सेन्टर नहुँदा बाटो मै बच्चा जन्माउँदै सुदुरपश्चिमका महिला
शनिबार साउन १४, २०७९
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही दिन अगाडि बाटोमै बच्चा जन्माएकी छन्। वडा नम्बर १ मुक्तिकोटमा एउटा पनि बर्थिङ्ग सेन्टर छैन। त्यसैले सुत्केरी व्यथ…