नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा
मङ्लबार फाल्गुन २४, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजन…