संसद बैठक रोकेर ओली र देउवाको वार्ता
बिहिबार फाल्गुन १२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।
छलफलमा एमालेबाट वरिष्ठ उ…